Posted by: Dumber_Bahadur January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
अब चाहिन्जो चौतारी गाउँ आफ्नो मावली बाजे को घर!! चाहिन्जो जिम्माल बाजे मावली बाजे! म चाहि अम्रिकाबाट भर्खर आ को नेपाल मै बे गर्ने भनेर!! अब बाजेले भने'छि केटि नि राम्रै पाइएला नि भनेर हेर्न आको!! बाटोमा नाकबाट सिँगान निकाल्दै एकजना केटि रुदै रै'छे!! सोधेको किन रोएकि भुनेर 'ए बज्या दाँत झार्दिउँ !! एत्तिकै बोल्दो रैछ चिन्नु न जान्नु , याँ मलाइ घरबाट बाहिर पठाम्ने षडयन्त्र भैरा बेलाँ!' भन्दि रै छ! मेरि बास्सै तेहि सिँगाने हुँदा नि कति रामरो देखिएकि, मनै कुटुक्क खायो!! लौ न नि बाजे जसो गरेर नि कुरो मिलाम्न परो , भउते हो कि कस्को बुइनी रे!! :पि
Read Full Discussion Thread for this article