Posted by: Birkhe_Maila January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ए राता मकै! हन के सुन्नु परो यो कानले?? भउतेको बे रे, अनि जन्ति शहराटि केटिको घराटि आम्ने?? अनि भाउतेलाई अन्माउने? भाउते घ्वाक्क घ्वाक्क रुने होला फेरि??? भाउतेका बाउ बुडा आँखाभरि आँसु झार्दे भन्नेहोलान- " लु बुहारि, एइ एउडो छोरो छ मेरो बाँसको मुना अस्तो आज देखुन तिमीलाई सुम्पेँ , मारे पाप पाले पुन्य" !! हरे अनि जग्गेमा तितौरीले बोकेर घुमाम्ने भाउतेलाई???? घोर कलिजुग लाओ गाँठे!!
Read Full Discussion Thread for this article