Posted by: Birkhe_Maila January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हन ए भाउते! लु याँ कुरो रउसिको रउसि पानीको पानी पार्नु परो! बे कसको हो? तिम्रो कि तितौरीको? अब, हुन त तिमी नि यत्तिकै लन्ठेर हिनेओ गोडा आठ-दसेक बर्ख हुन लाओ। एइ चाल हो भन्देखुन अबओ एउ दुई बर्ख पछि तिम्रा नि कन्चटका रौँ फुल्न थाल्छन्। एउडि पाए तिमी नि ति नानाथरि छँडुल्लिका पछि ला'र तिनपाने तुइँक्याम्दै हिन्दैनथ्यौ होलाऊ! राउँरै हुन्तो के रे। कि पैला बैनि पठा'र जोई भित्र्याम्ने सुर छ काजिको? लु भन भन!
Read Full Discussion Thread for this article