Posted by: Rahuldai January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ढांटेको कुरो र काटे पनि कुरो मिल्दैनन भन्छन । तितौरी को बिहे चाँही हैन क्या, केटी हेर्न मात्र आएको क्या । एकै चोटि बिहे भन्दिने अनि तितौरी न रिसाए को रिसाउनए होइन त नानी? बिहे धुमधाम्ले गरिन्छ नि, गाम्ले को इज्जत को सवाल जो छ । चिलिम चाँहीने जन्ती लाई चाँही मेरो जिम्मा मा छोडिदेउ, बाकी मिलाउ है हरि, निशे सब मिलेर ।
Read Full Discussion Thread for this article