Posted by: Tyra January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
पुन्टेदा लङ टायम नो सी!व्हेर ह्याब् यु बिन? हाम्ले चौतारी टिवि,रेडियो,अनि चौतारी वीक्ली मा "मानिस् हराये को सुचना" पठाउन ला'थिम। अनि जिम्माल् बा ले चाइ धामि बा लाइ बोलाउने जोखाना हेर्न भन्दै हुनुहुन्थ्यो आइपुग्नुभएछ। नारायण! परभु!! :P:P:P === ओ बालक अनि हामि स्वास्थनि सुन्न नपाएर दिन्भरि के गरेर बस्नु भन्ठन्या होला। :( === जिम्माल् हजुर्बा जदौ! :-)
Read Full Discussion Thread for this article