Posted by: Poonte January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
नारायण! परभु!! किरिपा गरिदेऊ यो पुन्टे ज्यान को! यो बुढेसकालाँ आ'र लछिमी देवीको यस्तरी टाउकाले टेकी, हातले हिँडी तपस्से अर्न पर्छ भुनेर जन्मनु अघि नै जानकारी पा'को भे त आफूलाई जन्म दिन नै घोर बिरोध गर्थें गाँठे! दुख पाईयो, चौतारी छुटियो!
Read Full Discussion Thread for this article