Posted by: gaalab January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हिजो राति अबेर सुतियो आज बिहान सबेर उठियो पहाड चढ्न सात भाइ जुटियो। पहाड भन्नु त्यस्तो त क्यै थेन नेपाल भए थुम्को नि भन्थेन त्यै'लाई पनि भन्दा र'चन माउन्टेन दिमाग खाली भा'छ है थकैले कुरा सायद बुझ्नु भो सबैले भन्न खोजेको कुरा सिधा छ मेरो भर्सन स्वस्थानी बिदा छ चौतारीका हे सबै सदस्य चित्रेबाट आउला क्यै अबस्य!
Read Full Discussion Thread for this article