Posted by: vivasg January 20, 2007
तिमीलाई,,,,,
Login in to Rate this Post:     0       ?        
आँखा खोली हेर्दा त म माथिको सिलिङ खसिसकेछ एत्रो बिघ्न आकाश पनि मै माथि बसिसकेछ हुँदा हुँदा यो मनले टाढाको लागि कुम्लो कसिसकेछ हिंड्न खोजेको त पैतलामा सम्झनाको सर्पले दसिसकेछ । । ।
Read Full Discussion Thread for this article