Posted by: Yahoooooo January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
यस्तै हो जिम्बाल बा, जाडो ठिक ठिकै छ । यहा ता यसपाला अचम्मै भो नि । यसपाली रेकर्ड ब्रेक भो लगातार ८५ दिन पानि परेर । यो भन्दा अगाडीको रेकर्ड ८३ दिन रछ । ८५ दिन सम्म दिनमा एक न एक चोटी पानी पर्नि पनि । अरु ता के हुनु र खै त्यो पुराण ले सार्है दुख दिदै छ । रात भरी रुग्यो बुढी ता उस्ता उस्तै जस्तो जति गरेपनि उभो लाग्दैन ।
Read Full Discussion Thread for this article