Posted by: Birkhe_Maila January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
अर्नु रमैलो अरेछन गाँठे!! कति हाँस्नु दुइ दुइटा सोस्तानि पडेर! कुमलवाको इ-प्रेमिका निशे पो रेछ हा हा हा! अब बाँकि ९९९ जनाको नि कथा आम्छ होला के रे! हा हा हा चित्रे हा हा हा लोल! कस्तो कुरा आएको तिम्लाई पनि ! टग अफ वार खेलेको जस्तो रे हे हे हे! धन्य बरा तितौरी बाँचिछिन्! :) को को छौ अइले??
Read Full Discussion Thread for this article