Posted by: CaMoFLaGeD January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा गालब र चित्रे! अत्ति हसायौ यार तिमीहरुले। क्या बेग्ला बेग्लै कथा लेखेका यार! हा हा हा!! निश पाट पो हो त्यो निशा बन्ने? बबाल भैगो नि, एउछिन त रमाइलो भा'थ्यो पछि आफैलाई झुर के। हा हा हा!! अब माछा मार्ने कुरो त आजको पिलान पो हो नि, त्यस्को नि कथा लेखिसकेछ हम्रो चित्रेले। लोल!! सार्है रमाइलो भयो। गोताएँ दाईको कविता त ओहो बुझ्न नि गार्हो पर्यो हौ!! बल्ल बुझ्ने प्रयत्न गर्दैछु। :-) सबै गाम्लेहरुलाई नमस्ते!! ह्याप्पी शनिवार!! :-)
Read Full Discussion Thread for this article