Posted by: cleopatra January 20, 2007
Login in to Rate this Post:
0
?
मलाई यो गीत मन्पर्य्यो,सुन्दा राम्रो लाग्यो ।
यो बाटो ले पुर्यौला के सपनाको तिम्रो घर???
यही बास बस्यौ भने भरे राती जुन आउछ
मक्सिमुस्, यो गीत तिम्रो लागि,धन्यवाद अल्मिघ्ती साईटको लगि ।एक्दुमै मन पर्यो हामीलै!भब्य लाग्यो!