Posted by: world_map January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा हा! गाले, कुमलवालाइ त दह्रो र्याग गर्यो नि। :D :D हाम्रो सोचाइ गज्ज्बसँग मिल्न थाल्यो नि अचेल, अचम्म है? जस्को बारेमा तिमीले लेख्छौ, म पनि उसैको बारेमा लेख्छु, जस्को बारेमा तिमी सोच्छौ मैले उसैको बारेमा लेख्छु। कस्तो संयोग! :D सधैं झैं क्लासिक छ तिम्रो अध्याय!
Read Full Discussion Thread for this article