Posted by: nepalean January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ए आज शुक्रबार, यसो तिनपानेले अर्दा मेसो पाइन के । मजाकमा एक लातो हानेको चौतारी त कान्ला मुनी पुगेछ। चौतारी उचाल्नेलाइ एक एक थाल ढिडो र भात ।
Read Full Discussion Thread for this article