Posted by: khulduli January 19, 2007
http://freemadhesh.atspace.com/ ले समेट्न नसकेका कुराहरु
Login in to Rate this Post:     0       ?        
साथीहरू ! हालै तराईबासी नेपालीहरुको हकहितको रक्षार्थ र जनचेतना जगाउने उद्देश्य राखी निर्माण गरिएको भनिएको http:freemadhesh।atspace।com कत्तिको उपयोगी ठान्नुहुन्छ? यसले सम्पूर्ण नेपालको पुनर्संरचनको गुरुयोजनालाई कत्तिको मद्दत गर्ला ?
Read Full Discussion Thread for this article