Posted by: Rahuldai January 19, 2007
Login in to Rate this Post:
0
?
झरेको पात झैं भयो उजाड मेरो जिन्दगि
निभेको दीप झै भयो उदास मेरो जिन्दगि
नरायण दाइको गीत् सुन्दै चिलिम् तान्नुको मज्जा कसलाई के थाहा?