Posted by: sano_kanchha January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
लौ सबै लाइ मेरो नमस्ते म पनि आइपुगे चौपारि मा भारि बिसाउनु । जाडो भए पनि एक छिन चौपारि मा भारि बिसाएर लाग्नु पर्यो भनेर आइपुगेको रमाइलो नै भएको रहेछ । रमाइलो अर्दै गर्नुस म घर पुगेर भारि बिसाएर आउछु । ल त सुभरात्री। सानो कान्छो रोल नम्बर - १३
Read Full Discussion Thread for this article