Posted by: CaMoFLaGeD January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
एम्कुउउउउउउ!! उप्स!! माइ ब्याड!! :पि हरितालिके! के छ हौ खबर? सुन्तली पोइला गएकी छैनन् भन्दा खुसी हुनुपरेन त? नत्र भोली देखि तिमीलाई हरेक रात त्यो भट्टी बाट बोकेर ल्याउन कम्ता गार्हो हुन्छ हाम्लाई? :पि तितौरीको माछा मार्न जाने प्लान चाँहि दामी लाग्यो हौ मलाईपनि। अब उस्ले माछा मार्दा अलि ठुलो माछा पर्यो भने उल्टो माछाले उनलाई तानेर लग्यो भने के गर्ने? के पर्छ के! म नि आउने भएँ है तितौरी!! राहुलदाई!! चिलिम तान्नुस्! चिलिमले छोड्ने बित्तिकै सेन्टी भइहाल्नु हुनेरहेछ तपाईँ। :-)
Read Full Discussion Thread for this article