Posted by: Rahuldai January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हत्तेरिका, हामी ले न बुझ्ने भाषा परो, लोल रोट्फ्ल भन्ने । कुनै नयाँ चिलिम को नाम हो कि बूटिको? सब का सब को पिलान्, हामी चाँही गाम मै ढलान । बुढो भएसी सब ले हेप्छन भन्ने सुनेको साच्चै रहेछ । केटा केटी हरु को गफ सुन्दै आफ्नो बेला याद गर्दै बस्छु । कहिले कही त लाग्छ चित्रे, बेकार मा छिट्टो जन्मिएछु, दुई बीस जती ढिलो जन्मिए भए हुन्थ्यो । तारेमाम् भन्दै दिन् गयो, ऋण चाहि गएन।
Read Full Discussion Thread for this article