Posted by: Birkhe_Maila January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ओहो धन्देबात सान्नानि! तिउँरो मुखाँ धेरै पुस्टकारि र चउलेठ! :) अनि के छ बा गाउँ घरतिरको हालखबर? हजुरबालाई कस्तो छ? तल्लोबारिको गोठ छाउने कुरो के भओ? यसपालि मकै बोडि कत्तिको परो? साँच्चि गुइँठे जेठो मुउलान पसो भन्ते कइले गएछ हँ? सुन्तलि पनि पोइला गई रे! लु सपै बेलि बिस्तार लाऊ त म बुडोलाई! लु यो चकटिमा बसेर कुरो सुरु अर म तमाखु तान्दै सुनुम्ला! :)
Read Full Discussion Thread for this article