Posted by: CaMoFLaGeD January 19, 2007
Finding Juggy!!!...
Login in to Rate this Post:     0       ?        
.LOL Juggy!! हे प्रभु!! हे ख्वामित्!! तपाई कस्तो मान्छे भने, चार हात भएका भगवानहरुले भन्दा नि धेरै लेख्न सक्ने, चार टाउको भएका ब्रम्हाले भन्दा धेरै देख्नसक्ने, ६ महिना सुत्ने कुम्भकर्णले पुर्याउन नसकेको निन्द्रा ६ मिनटमात्र सुतेर पुर्याउन सक्ने, आफुलाइ बुझ्न खोज्दा खोज्दै सन्सार् नै बुझिदिने, यस्ता तपाईलाई १००० मुख भएको शेषनाग ले त बयान गर्न सकेनन्, हामी तुच्छ मानबले के गर्न सकौँला? त्यहिपनि फोन को झटारो हानिदिए केहि पत्र उक्याउने चेस्टा गर्ने थिए!! तपाईँलाई कोटी कोटी नमस्कार छ। Jai hos Prabhu!! Saastanga dandawat!! :P Your reponse to my comment is so funny ha ha ha!! :)
Read Full Discussion Thread for this article