Posted by: CaMoFLaGeD January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा हा हाम्रो प्रचण्डजी नि आउनु भा'रेछ नि चौतारीमा!! स्वागत छ है!! हुन त तपाइँको नाम परसादे भइसकेछ है नत्र प्रचण्ड नि राम्रै थियो। जे होस परसादे जी, आउनुस रमाउनुस हाँस खेल गर्नुस्, कथा कविता लेख्नुस्, त्यहि हो हाम्रो चौतारी!! केटाकेटीहरु डराइसकेछन् प्रचण्डजीको नाम सुन्ने बित्तिकै, नडराउ है कोहिपनि!!! तितौरी ROTFL भनेको के हो? :पि ठुली ताआआआआ भनेको के हो? ;-) भउते :‍-) भनेको के हो? :एस जिम्माल बा मजाखा भनेओ के हो? :-? :D
Read Full Discussion Thread for this article