Posted by: Birkhe_Maila January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
फेरि राउनितिआँ पुल्टिस घुसाए गाम्लेले! हैन रमैलो कुरो अरुम न गाँठे! यो एउडो धागोलाई त छाड ठिटा ठिटिओ! अलि ब्यार गन्थन अरुम चाइन्जो दिनभरिओ, जिन्तखिको दुख बिराम बिर्सुम भुनेर कुरो अर्ने ठाम पो हो त गाँठे यो त!
Read Full Discussion Thread for this article