Posted by: Tyra January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हरे सन्साराँ यहि एउटा ठाम् थ्यो शान्ति ले हास्न पाउने त्यहा नि हुदा हुदा प्रन्चन्ड र बन्दुक् !!!!! । प्रचन्ड सर अब आइहाल्नु भयो यहा लाइ स्वागत छ है तर हाम्रो चौतारि को एउटा अघोसित् नियम् छ क्या यहा आउदा तपाइ को नाम् र काम सबै चेन्ज गर्ने र चौतारिफाइङ् गर्ने आफुलाइ। सान्साना केट्केटि हामि सरै डराउछौ तपाइ को नाम देखि आमा हरुले हाम्लाइ कथा सुनाउनु हुन्थ्यो के सानो हुदा रुदा खेरुन् "चुप् लाग् नत्र प्रचन्ड आउछ " त्यहि भ'र । नाम् चाइ जिम्माल् बा ले "प्रचन्ड" बाट प्रसादे राख्दिनु हुन्छ होला क्यारे केट्केटि लाइ'नि सुन्दा मिठो लाग्छ के प्रसाद् अनि त्यो बन्दुक!... बन्दुक् !..राउनिति!...पाठ्!...सर्कार्!... ...उत्प्रेरित्!....uffff... के हो केहि कुरो बुझे मार्दिनु बन्दुक बाहेक :( ....थुल्नानि ले भन्या जस्तो मलाइ नि सारै दर् लाग्च के बन्दुक् भन्या सुन्दा लौ भाग्नु पर्यो म पनि एssss ठुलि मलाइ नि पर्ख न बाबै एकलै भागिछे :(
Read Full Discussion Thread for this article