Posted by: Birkhe_Maila January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा हा... हँसाएर मार्ने भए बजियाहरुले! गाले त गाले नै थियो हुँदा हुँदा यो चित्रे पनि गजपको कथा फलाक्ने भएछ गाँठे!! लु भाउते-जुरेलिको कथा लेख्ने गालउ ले मज्जाकि जुरेलि पाएस! म बुडोलाई नि जग्गेको सपना देखाम्ने चित्रेले ठुलि ठुलो मन भएको षोडसी पाएस! आच्या ठुलो ठुलो लेख्न खोजेओ के पो लेखेछु गाँठे!!:)
Read Full Discussion Thread for this article