Posted by: CaMoFLaGeD January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा हा दामी दामी स्वस्थानी गएछ आजपनि। सार्‍है रमाइला। दुबै फरक फरक बिषय बस्तुमा लेखिएको। चित्रे तिमी यस्तो राम्रो लेख्न सक्ने रहेछौ। लेख्ने कामलाई कन्टिनिउटी दिइ राख। यु आर द म्यान!! :-) गालब, तिम्रो त कत्ति प्रशंषा गरुम? जत्ति गरे नि नसकिने। सबै गाम्लेहरुलाई फेरि पनि जदौ!!
Read Full Discussion Thread for this article