Posted by: world_map January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा! गाले, तिमीले सोचेकै कुरामा मैले कथा बनाइदएछु, संयोगवश। यो प्लट चैं आज बिहान मात्र मेरो दिमागमा आएको हो। आफूलाई चैं भूगोलको कुरा समावेश गर्न मन लाग्ने फेरी! :) ल तिम्रो नि लेख न स्वस्थानी। ठूली, षोडशी ‍= 16 year old girl रत्नहरू = precious stones सोमरसपान = drinking सबैलाइ धनियाँवाद प्रतिकृयाको लागि! :)
Read Full Discussion Thread for this article