Posted by: gaalab January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हाहा दामी गयो यार!!!! मैले पनि केही दिन अघिदेखि कसरी बुढा जिम्माललाई १६ वर्षकी केटीसँग बिहे भएको भनेर मिलाउने भनी सोच्दा सोच्दा चित्तबुझ्दो प्लट नआएर त्यसै बसिराथें। चित्रेले दामी कथा ल्याइदियो। बाइ द वे, ती कन्याको बाबुको नाम चैं बिर्खे शर्मा र बिहे गर्ने जिम्मालको नाम चैं बिर्खे भट्ट राख्ने योजना थियो मेरो चैं :-)
Read Full Discussion Thread for this article