Posted by: world_map January 19, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ हालखबर भट्टे, यामे, ग्वाँचे, ठूली, कुम्ले? ठूलु, तिम्रो गाममा हिउँ पर्यो? :) आज गालव कता गायव हो? स्वस्थानी भन्ने बेला भएन र? हुनत मैले यौटा लेखेको छु नयाँ अध्याय, टासुम् कि के गरूम्? ;)
Read Full Discussion Thread for this article