Posted by: gwanche January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
सप्पैलाइ नमस्ते! लौ हेर कति रमाइलो भइरा रैछ! अनि फेरी मुकुन्डे भूतको च्याप्टर ओपन भा हो कि क्या हो ? निसेले हिजो नसाआ ट्रीपमा जिम्माल बाको नक्कल गरेछ अनि त गाम्लेहरुलाइ के थियो र सप्पै लागिहाले बुढाको पारामा खोक्न । चित्रेले गजप स्वस्थानी हाल्या हो, माने यार ! गालब लाइ फुर्सद नहुँदा तिम्लाइ कुमार बनाइने भो ल! तेसो भे तेसो पो रैछ त भौते काजि दुगुर्नुको कारण। गालबको कुन्नी के ठुलो परिक्षा छ भन्थ्यो, लौ बोर्ड फस् ल्याउनु क्यारे, शुभकामना! मध्यान्नकालीन जदौ यो बिर्खेमाइलाको ! ;)
Read Full Discussion Thread for this article