Posted by: Yahoooooo January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा भउते ले बेला बेला मा हसाम्च । हैन हे भउते क्यार्न आत्तिएर स्पस्टिकरण दिने कुरो अर्चौ तिमि । क्या हो तेति बिधि ता अर्न पर्दैनो जस्तो लाम्तो क्या रे । केटा केटीहरु बिहानै देखि चौतारीमा हल्ला र खल्ला गरिरा छन गाँठे । लौ को को छन् आँखा पनि तेती राम्रो देख्दिन यो बुढेस कालमा । प्रभातकालीन जदौ यो बिर्खेमाइलाको ! :)
Read Full Discussion Thread for this article