Posted by: Pretty January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
शुभप्रभात्! यो बिर्खे माईलाको! हे हे हे तितौरी आज त आइछौ टाइमैमा, हिजो देखि तिम्लाई भनेर बचार् राखेको पुस्टकारी छ ल खाउ, अहिले ठुल्नानी र सान्नानी आए भने तिन्लाई नि चाइन्छ फेरी, लखाउ कप्लाक् कुप्लुक्। हे हे हे:)
Read Full Discussion Thread for this article