Posted by: Gautam B. January 18, 2007
Login in to Rate this Post:
0
?
सोझो मान्छे खोज्नैपर्ने 'सिला' भो
आज धेरैको दिमागको पेच ढिला भो
बहुरुपिया धेरै निक्ले गाममा
आज चौतारीमा रामलीला भो!