Posted by: hetterika!! January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हन ए असत्ति मोरा मोरीहरु यो बुडेसकालाँ के के देख्नु परो! तिमेरुको के खाइदिएको थिएँ र यो बुडोको नक्कल अर्छौ हँ? घोर कलिजुग लाओ गाँठे! जदौ! यो बिर्खे माईलाको भनेर भन्न मुन लाउननि छोडो। हरिशरणम्!!
Read Full Discussion Thread for this article