Posted by: CaMoFLaGeD January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
आँsssच लास्टै र्‍याग हान्यो हौ सुड्डा सुड्डीहरुले। हिजो मोइले लास्ट झ्यापको सुरमा जिम्स सुड्डाको नाम पो लिएछु हौ। अन्त सबले मोलाई पो जिम्स सुड्डा सोचिराको नि। मेरो डिङ्गोले सबलाई हान्नु पर्ने आबो। म झ्याप्स भाको थाहापयो भने सिम्सले फिरी लास्ट गिदी गर्छ नि हौ। तित्स साली खोइ कता हरायो हौ आज? हिजो एकछिन् खित खित हाँसेर दिलैमा किल्ला ठोकिदेर गयो नि अन्त।;) ह्यारिस सोम के छ हौ? खित् खित् खित् खित् :)
Read Full Discussion Thread for this article