Posted by: Yahoooooo January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
जदौ !! नमस्कार ! ठुली, भउते गुरुले गाली गर्लान् कि भनेर तेसरी भागेको क्या । गोताए जी मैले बिजुली पत्र धकेली दिया छु है । हैन यि जिम्बाल बुढा ले त आज अचम्मै गर्न लाग्या जस्तो छ । कहिले को भएर आम्चन कहिले को भएर ? क्या हो यो कली युगमा ।
Read Full Discussion Thread for this article