Posted by: Gautam B. January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
स्वागत सुबेदार (subeer), चौतारीमा! (((अब फेरि यो सुब्बा कता'ट आईलाग्यो नि चौतारीमा! यो चैं जँड्याहा हो जस्तो छ! जिम्माल हुँ भन्दैछ! न जिम्मालै हो! जिम्माल पनि पहिला एउचोटि सुबेदार भा' थे रे! मान्छे चिन्न गाह्रो हुनथाल्यो बा!)))
Read Full Discussion Thread for this article