Posted by: Rahuldai January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
तारेमाम । जदौ । नमस्ते । जयनेपाल । जस्तो जस्तो जग्गे उस्तो उस्तो स्वाहा । चौतारीमा गड्बड चाँही पक्कै छ, यो चिलिमे ज्ञानले त्यही भन्छ, जिम्माल बा र निशेको कुरो अझै मेरो माथिंगलामा अरिंगाल घुमे झै घुमी राख्या छ ।
Read Full Discussion Thread for this article