Posted by: Yahoooooo January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
जदौ !! नेपे दाजी मुरी मुरी धन्यबात सच्याइदिनुभएको मा । लौ आज स्वस्थानी कथा नाआम्ने रे हेत्तेरी कस्तो रमाइलो गर्ने मूडमा आको । जेहोस् ठिकै छ । केहि पाउनलाइ केहि ता गुमाउनै पर्यो नि । भोली अझ उत्त्कृष्ट भएर आउला । कता कता भउते, गालउ र गोताए दाइको कुरा सुन्दा त भउतेको अतित सुन्न मन लाग्यो । हामी पनि चिन्चम क्यारे त्यो पालिखे देखि शेरचन सम्म र गुरुङ् देखि पुन सम्म । क्या हो गुरु ?
Read Full Discussion Thread for this article