Posted by: hetterika!! January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
मेरो पनि नमस्ते छ है ताआआआआआआआआअ चित्रे, कुम्ले, गालब, ठूली र अरु पछी पछी आउँदै गरेका सम्पूर्ण गाम्ले महानुभावहरुलाई शुभ-प्रभात गालेको आज नभ्याउने रे? आफूलाइ त स्वस्थानी सुन्न मात्र आउँछ, लेख्नै आउँदैन, अरू कोही आउँछन् कि भोलुन्टियर, हेरम्। :)
Read Full Discussion Thread for this article