Posted by: gaalab January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
मेरो पनि नमस्ते छ है ताआआआआआआआआअ जहिले पनि हाजिर गर्नमा फस्ट् चैं ठुली नै!!!! कस्तो पंचुअल !! गुड्, किप् ईट् अप् :) गाम्लेहो! मेरो व्यस्तताको कारणले आज स्वस्थानी कार्यक्रम उपस्थित हुन नसक्ने व्यहोरा अवगत गराउँछु। :( सट्टामा कोही अघि सर्ने हो कि???
Read Full Discussion Thread for this article