Posted by: miss_ me January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ओइ निशे बजिया.अझ केहि नगरेको जस्तो गर्छस?गित चोरेर बिचरा जिम्माल बा लाई दुख दिन्छस?राहुल दाई पनि के भाको होला? के गठबन्धन गर्नु भो होला बिचरा जिम्माल बा ले कठै!! यिनि तितु पनि यस्तो मोरोलाई जिजु भनेर। हेर त यस्को करतुत?!! मलाई जे पायो त्यहि नभन त? को सुड्डि?:(:( तैँ मोरो सुड्डि होलास ,फेरि ल्याइदिउँ जुका सहितको सिस्नो पानी????
Read Full Discussion Thread for this article