Posted by: Rahuldai January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हरियो भन्नु नि कान्छि त्यो रानिवन पँहेलो भन्नु सुनखानि सुन मेरो निरमाया.. रात्रिकालिन जदौ! यो बिर्खे माईलाको! के भएको मिस् यो? मेरो त आँखै तिरिमिरे झ्याइँ भयो । तेस्मा नि एक चिलिम लगाको । शंका लाग्यो, घोर शँका । निश ब्रो र बिर्खेमाइलाको गठ्बन्धन छ जस्तो छ ।
Read Full Discussion Thread for this article