Posted by: Gautam B. January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
नमस्ते फर्काएँ है मिस, मलाई पनि हो भने! जय नेपाल, ज्वाईँ साप! यो विसे बज्जेले झोलको कुरो कति जानेको हो? माथि एक ठाममा भउतेले 'ज्योति'को कुरोले पुरानो घाउ दुख्छ भन्या र'छ। तो Shrchn कुरो त हेन कतै लामाचौर पढ्दाको?! कुरो सुनिएको थियो, पछि मान्छे पनि देखिएको थियो।
Read Full Discussion Thread for this article