Posted by: vivasg January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
नमस्कार !!! सबैलाई । आज त कति जाडो हो ? ? ? लग्नु पर्ला जस्तो ह्ह घाम ताप्न, तर एउटा तुक्रा भात्भात्ताउदै जाउन! नपिइ पनि नजिउने कस्तो बनेको यो रस न छ माया यसमा न कुनै अपजस घरि घरि किन पार्छ यसइले मेरै मायालाई थस थस त्यस्तोत के थियो र हाम्रो अचम्मको उथबस ? ? ? नपिइ पनि नजिउने कस्तो बनेको यो रस ?
Read Full Discussion Thread for this article