Posted by: Nepal ko chora January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु, नया चौतारीको लगी मुरी मुरी धन्यबाद गालब लाइ। दिन भरी खुब रमाइलो गरेछन गाम्लेहरु ले। थकाइ लागेर थकाइ मार्न आको म त एक छिन। अनि एउटा सानो टुक्रा थ्यो, टासी दिनु पर्यो। तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए । बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए। तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ, सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।