Posted by: Birkhe_Maila January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हन ए गाम्लेओ! आज हाउँरि तिततौरी कता लाइछिन? कसैले देखो कि? कुम्ले तिमीले देख्यौ कतै तितौरीलाई? " जिम्मालबा पुस्टकारि खाने" भन्ति, अइ देखि गोजिमा ले'र हिन्या छु, खै देखा पर्दिन त!!
Read Full Discussion Thread for this article