Posted by: miss_ me January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ल सप्पै पढिसके नि मैले पनि ।गालबको कथा रमाइलो लाग्यो। जिम्माल बा प्रितिको संस्मरण पनि रमाइलो रे'छ बरु एउटा कुरो बुझीन अनि के जाती हाम्री ठूली 'पोइला जान पाम' भनेर स्वस्थानीको ब्रत बसेकि रे:-० :-०। । थाहा त छ ठूली 'पोइला जान पाम" भनेको के हो ??:) फेरि अरु बेला क्यै नबुझ्ने यि ठूली त्यो चै कसरी बुझेकी नि ? ( नरिसाम है मजाक गर्या नि )
Read Full Discussion Thread for this article