Posted by: miss_ me January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
'हजूर'लाई गाउले बोलीचालिको भाषामा 'हउर" भन्ने गरिन्छ के लाटी!!:P :D । आफू भन्दा ठूलो मान्छेलाई सम्मान( respect)गरेर भन्ने शब्द। यो शब्द बोल्नलाइ मात्र हो । लेख्दा यसो लेखिदैन जस्तो लाग्छ मलाइ त ।बरु यो बारेमा जिम्माल बा लाइ नै था होला
Read Full Discussion Thread for this article