Posted by: world_map January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
ठूली, धन्यवाद कविता मन पराइदिएकोमा, अरू पनि लेख्छु फुर्यो भने। ;) 'हउर' भनेको 'हजूर' हो। जिम्माल बा, मलाइ कविता चौतारीमा बस्दा बस्दै फुरेको हो। ;) मास्टर्नी दिदी, हो, मनले कहिलेकाहीं नजानिंदो ढंगले शब्द निर्माण गर्दो रहेछ।
Read Full Discussion Thread for this article